दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, १२१ वटाको मूल्य वृद्धि

२१ कार्तिक २०८१, बुधबार १५:०९

काठमाडौँ । बुधबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो सँगै आज १२१ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

त्यस्तै, पिपल्स हाइड्रोपावर, समृद्धि फाइनान्स र राप्ति हाइड्रोको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*