धौलागिरी लघुवित्तको डीसीईओमा जोशीको पुनर्वहाली
२१ कार्तिक २०८१, बुधबार १०:११
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा शिवराम जोशीको पुनर्वहाली भएको छ ।
शिवराम जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले जानकारी दिएका छन् ।