रिलायबल नेपाल लाइफमा कर्मचारी माग

२१ कार्तिक २०८१, बुधबार ०८:२६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विविध पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

यसका लागि २५ वर्ष उमेर पूरा भएका र स्नातक तह उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् । कम्पनीले पोखरा, वालिङ, भीमाद, पालुङटार, गल्कोट र दुलेगौंडामा काम गर्न कर्मचारी माग गरेको हो।

योग्य तथा इच्छुक आफ्नो बायोडाटा तोकिएको इमेल ठेगानामार्फत पठाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*