एशियन लाइफको अभिकर्ता पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

२० भाद्र २०७८, आईतवार १५:१८

काठमाडौं । एशियन लाइफले अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीको जुम्ला शाखाले एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका स्थित होटेल दौतरीमा गरेको छ । कार्यक्रममा उत्कृष्ट भगवती थापा,अधिराज बिष्ट,चन्द्रमा उपाध्याय अभिकर्ताहरुलाई सम्मान पनी समते थियो ।कार्यक्रममा सिनयिर एजेन्सि म्यानेजर,एजेन्सि म्यानेजर र अभिकर्ताहरुकोे उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*