शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय
२० कार्तिक २०८१, मंगलवार ११:००
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रबन्धकमा यशोधन पाण्डेयलार्ई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई उक्त जिम्मेवारी दिएको हो ।
बैंकको मुख्य ब्यवस्थापक पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।