डिभीका लागि आवेदन दिने म्याद थप

१९ कार्तिक २०८१, सोमबार १०:५८

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद थप गरेको छ । कात्तिक २० गते आवेदन दिने अन्तिम दिन भएपनि २ दिन थप गरेर कात्तिक २२ गतेसम्म पुराएको हो ।

डिभि भर्दा पछिल्लो ६ महिनामा खिचेको फोटो र परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*