मानुषी र श्रृजनशील लघुवित्तको मर्जर भाडियो, के हो कारण ?

१५ कार्तिक २०८१, बिहीबार १०:१७

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द भएको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्से मार्फत मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तको मर्जर रद्द भएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम दुई कम्पनीबीचको मर्जर प्रक्रिया रद्द भएको बताएको छ । राष्ट्र बैंकले यही कात्तिक २ गते पत्रमार्फत दुई कम्पनीको मर्जर प्रक्रिया रद्द गर्न निर्देशन दिएको बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*