कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१४ कार्तिक २०८१, बुधबार ०७:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक १४ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी कन्य च्याउ १२० रुपैयाँ, पिडालू ४० रुपैयाँ, बरेला ६० रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, डल्ले भन्टा ९० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, कुरीलो ७०० रुपैयाँ र तोरीको साग ६० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*