साताको पहिलो दिन सुन ६ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

२० भाद्र २०७८, आईतवार १२:१८

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैया र तेजावि सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैया र तेजावि सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम गरिएकोे थियो ।

त्यस्तै, शुक्रबार १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज भन तोलामा ३५ रुपैयाँले बढेर १ हजार २३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*