दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला, आकाशमा जहाजहरुको फन्को

१२ कार्तिक २०८१, सोमबार १६:५३

काठमार्डौँ । काठमाडौँबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । जसका कारण विमानस्थल अस्त ब्यस्त भएको छ । अहिले विमानस्थलको आकाशमा आधा दर्जन जहाजले फन्को मारि रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*