नेपाल फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को सर्वाधिक कारोबार

१२ कार्तिक २०८१, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार देखिएको छ। सरकारको सय दिनमा प्राथमिकता राखेर पनि सुधार नदेखिएको शेयर बजारमा आज सुधार देखिएको छ।

नेप्सेमा सु्धार आँउदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। फाइनान्स भनेको के हो आज अन्तिममा बुझेछ भन्ने स्टाटर्सले पनि आज नेपाल फाइनानसको शेयर बढेको देखिएको शेयर बिश्लेषकहरुको बुझाई छ।

नेपाल फाइनान्सको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् । फाइनान्सको आज ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, समृद्धि फाइनान्स, एलआईसी(नेपाल), जानकी फाइनान्स, वरुण हाईड्रोपावर, प्रोगेशीभ फाइनान्स, पिपुल्स हाईड्रोपावर, सप्तकोशी हाईड्रोपावर, आईसीएफसी फाइनान्स र साहस उर्जाको शेयर कारोबार सर्वाधिक भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*