अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

१२ कार्तिक २०८१, सोमबार ०८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको खरिदभाउ १३४.२४ रुपैयाँ र बिक्रीभाउ १३४.८४ रुपैयाँमा स्थिर रहेको छ ।
यस दिन एक कुवेती दिनारको बिक्रीभाउ ४४०.०८ रुपैयाँ छ भने खरिदभाउ ४३८.१२ रुपैयाँ छ । एक यूएई दिरामको खरिदमूल्य ३६.५५ रुपैयाँ र बिक्रीमूल्य ३६.७१ रुपैयाँ छ भने मलेसियन रिंगिट एकको खरिददर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.०७ रुपैयाँ छ ।
आज एक युरोपियन डलरको बिक्रीदर १४५.५६ रुपैयाँ र खरिददर १४४.९१ रुपैयाँ छ भने अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८.६५ रुपैयाँ हुँदा बिक्रीमूल्य ८९.०५ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*