हकप्रद निष्कासनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

१२ कार्तिक २०८१, सोमबार ०६:५४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २६ गतेसम्म् कायम शेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् ।

कम्पनीले १०ः६.२५६ को अनुपातमा अर्थात् १० कित्ता साधारण शेयर बराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*