जन्मदिनको अवसरमा बीमा पोलिसी

१९ भाद्र २०७८, शनिबार २०:५६

काठमाडौं । बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नो आर्थिक र भौतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।त्यस्तै सैनामैना–८ ,रुपन्देही निवासी खेमलाल भुर्तेलले भने आफ्नो छोरा टिकाराम भुर्तेलको जन्मदिनको अवसरमा ५ लाखको सिटिजन शुभारम्भ जीवन बीमा प्रदान गरेका छन् ।

सिटिजन जीवन बीमा कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा भुर्तेलले बताइन् । बुबा खेमलाल भुर्तेल भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ “।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*