आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

११ कार्तिक २०८१, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको छ।

नेप्से ओरालो लाग्दा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, नेपाल एसबिआई बैंक, सिईडिबी हाईड्रोपावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स, साहस उर्जा, पिपुल्स हाईड्रोपावर, गुडबिल फाइनान्स, कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*