गुराँस लाइफमा रोजगारीको अवसर

१८ भाद्र २०७८, शुक्रबार १८:०३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्समा मार्केटिङको लागि १५ जना कर्मचारी माग गरेको छ। कम्पनीले पोखरा, स्याङ्जा, वालिङ, गोरखा, तनँहु , बेनी, पर्वत, वाग्लुङ, बुटीबाङ, ग्लयाङको लागि कम्पनीले कर्मचारी माग गरेको हो ।

कम्पनीले १२ पास गरेको अनुभवी र स्नातक गरेको अनुभवी व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*