स्वर्गीय रावलको पार्थिव शरीरलाई आज विहान ९ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै

९ कार्तिक २०८१, शुक्रबार ०९:०१

काठमाडौं । बिहिवार निधन हुनुभएका युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्वर्गीय श्रवण रावलको पार्थिव शरीरलाई आज बिहान ९ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।

बुधबार राति हृदयघातबाट रावलको निधन भएको थियो । बीमा क्षेत्रमा तीन दशकबढी योगदान पुर्याएका रावलको निधनले सिंगो बीमा क्षेत्र स्तब्ध बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*