कालिमाटीमा तरकारीको मूल्य : इस्कुस २० र कुरीलो १ हजार रुपैयाँ के.जी (सूचीसहित)

९ कार्तिक २०८१, शुक्रबार ०७:१५

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुत्रबारका लागि मूल्य निर्धारण गरेको छ । शुक्रबार इस्कुसको मूल्य प्रतिकेजी २० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिका अनुसार आज प्रतिकेजि सानो लोकल गोलभेडा ११० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र घिरौला ७० रुपैयाँ, लौका ५० रुपैयाँ, कुरीलो १००० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

साथै, शुक्रबार प्रतिकेजि कन्य च्याउ १२० र डल्ले च्याउ २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*