एनएमबि बैंकले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने

१८ भाद्र २०७८, शुक्रबार १५:०७

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउनेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*