प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालकमा भावना वलायर नियुक्त

८ कार्तिक २०८१, बिहीबार १०:३७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*