कालिमाटीमा इस्कुस १५ रुपैयाँ किलोमै फालाफाल, अन्य तरकारीको मूल्य कति?

८ कार्तिक २०८१, बिहीबार ०७:३६

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ । जसअनुसार आज इस्कुस १५ देखि २० रुपैयाँ किलोमै किनबेच भइरहेको छ ।

आज सानो लोकल गोलभेडा ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ र घिरौला ६० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, लौका ३० रुपैयाँ, कुरीलो ९०० रुपैयाँ, कन्य च्याउ १२० र डल्ले च्याउ २५० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*