आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार

७ कार्तिक २०८१, बुधबार १५:०३

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ ।

नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४३ करोडको शेयर कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंक, साहस उर्जा, समृद्धि फाइनान्स, हिमालयन डिष्टिलरी, नेपाल एसबीआई बैंक, गुडबिल फाइनान्स, नाग्दी गुप्र, प्रभु बैंक र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*