नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन

६ कार्तिक २०८१, मंगलवार १६:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३०९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४३९.९० रुपैयाँमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*