दराजको लाइभ स्ट्रिम सुरु

१८ भाद्र २०७८, शुक्रबार ०५:४६

काठमाडौंं । अनलाइन किनमेल बजार दराजले शपयोग्य लाइभ स्ट्रिम दराज लाइभ सुरु भएको घोषण गरेको छ ।

दराजले मोबाइल एम मार्फत उपलब्ध हुने दराज लाइभ दराजको शपरटेनमेन्ट योजनाको एक भाग रहेको र अब ग्राहकले सामानको अनुभव गर्ने र घरमै बसेर ब्रान्ड, उत्पादनहरुको बिस्तृत जानकारी पाउने जनाएको छ । दराजले सोमबार देखी शुक्रबारसम्म हरेक दिनको १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्ने सक्नेछन् । एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्न ग्राहकहरुले लाइभ स्ट्रिममा सामेल हुन दराज एप अपडेट गनुपर्ने र आईओयस प्रयोगकर्ताहरुको लागि एप अपडेट भदौ २१ गते उपलब्ध हुने छ ।

यसका साथै क्यु एण्ड ए, फ्ल्याश सेल्स अन्बक्सिङ, गिवअवे देखी भाउचर जित्ने अवसर रहेको दराजले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*