सिटिजन लाइफ इन्स्योरेन्सले आज रक्तदान कार्यक्रम आयोजना गर्दै

४ कार्तिक २०८१, आईतवार १०:४८

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

कम्पनीको केन्द्रिय कार्यालयमा कात्तिक ४ गते अर्थात आज बिहान ११ बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*