कति छ आज कालीमाटीमा तरकारीको भाउ?

४ कार्तिक २०८१, आईतवार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबारका लागि मूल्य निर्धारण भएको छ । जसअनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, स्थानीय काउली ११० रुपैया र लोकल बन्दा ४५ रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ ।

त्यस्तै तने बोडी ८० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, घिरौला ६० रुपैयाँ, भिण्डी र बरेला ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र कुरीलो ४०० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
आज कात्तिक ४ गतेको मूल्यसूची

कृषि उपज                                                                                                                           न्यूनतम                            अधिकतम                     औषत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*