थप २ हजार ४ जनामा कोरोेना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

१७ भाद्र २०७८, बिहीबार १७:५०

काठमाडौं । आज थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको होे । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षण गर्दा १ हजार ६१९ जनामा र ३ हजार ९९२ एन्टिजेन परीक्षण गर्र्दा ३८५ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

बिहिबार पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना कारण मूत्यु हुुदा १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३३ हजार ९४६ जना सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*