लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचीकृत

१७ भाद्र २०७८, बिहीबार १७:३७

काठमाडौं । लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा आज सूचीकृत भएको छ ।दुई बैंकको ३२ लाख ५० हजार इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा बिहीबार सूचीकृत भएको छ ।

लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*