अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई दियो भिसा, आजै प्रस्थान गर्दै

२ कार्तिक २०८१, शुक्रबार १५:२०

काठमाडौं ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*