कुमारी बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

१ कार्तिक २०८१, बिहीबार १५:०३

काठमाडौं । दशैंपछिको साताको अन्तिम कारोबारको दिन नेप्सेले झिनो आश देखाएर बन्द भएको छ।

कुमारी बैंकको आज सर्वाधिक कारोबार भएको छ। बैंकको आज ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ ।

त्यस्तै, हाईड्रोइलेक्टेसिटि इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल एसबीआई बैंक, डाङी गुप्र, गुडबिल फाइनान्स, नेपाल एसबीआई बैंक, साहस उर्जा, शिवम सिमेन्टस, निफ्रा र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*