समता घरेलु लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृति

१ कार्तिक २०८१, बिहीबार ०९:३७

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सावजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

बोर्डबाट स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन गर्न बाटो खुलेको छ । लघुवित्तले २०७८ चैत्र २९ गते एफपीओ निष्काशनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*