कर्पाेरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

१ कार्तिक २०८१, बिहीबार ०९:२४

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*