कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

१ कार्तिक २०८१, बिहीबार ०७:४९

काठमाडौं । कालीमाटी तरकारी बजारमा कात्तिक १ गतेका लागि मूल्य निर्धारण भएको छ । जसअनुसार आज सानो लोकल गोलभेडा ७० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, घिरौला ६० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

यस्तै यस दिन कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियोे डल्ले फर्सी ६० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ र तीते करेला ७० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*