लिवर्टी ईनर्जीलाई ७५ लाख कित्ता हकप्रद निष्काशनको स्वीकृति

३० आश्विन २०८१, बुधबार १०:०२

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काश सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति दिएको कम्पनी सचिव ध्रुव कुमार श्रेष्ठले नेप्से मार्फत जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*