लक्ष्मी सनराईज बैंकले घटायो ब्याजदर

३० आश्विन २०८१, बुधबार ०९:३१

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षपेको ब्याजदर घटाएको छ ।

बैंकले कात्तिक महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
अघिल्लो असोज महिनामा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर ताकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*