सानिमा रिलायन्सको शेयर संरचनाः सञ्चालक थापाको सर्वाधिक स्वामित्व, अध्यक्ष केडिया लगायत अन्यको कति ?

२५ आश्विन २०८१, शुक्रबार १२:४०

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालकद्धय घनश्याम थापाको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ ।

कम्पनीको सातौँ वार्षिक साधारण सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीमा सञ्चालक थापाको १३ लाख ५१ ह्जार कित्ता शेयर बराबरको स्वामित्व रहेको छ ।

साथै, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडियाको नाममा एक लाख कित्ता शेयर रहेको छ । सोही समितिका सञ्चालक भरत कुमार तोदीको नाममा तीन लाख कित्ता शेयर रहेका छन् ।

त्यस्तै, सञ्चालक सूवर्ण दास श्रेष्ठको नाममा २९ हजार १७६ कित्ता, केशव राज केसीको नाममा ११४ कित्ता शेयर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*