नेपाल टेलिकमको नेटवर्कमा समस्या

२३ आश्विन २०८१, बुधबार १२:०४

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को नेटवर्कमा समस्या देखिएको छ ।

अहिले नेपाल टेलिकमको नम्बरमा कल गर्दा कल नलाग्ने, आफैँ काटिने लगायतका समस्या देखा परेका हुन् । नेपाल टेलिकमको सेवामा पटकपटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् ।

टेलिकमले आफ्नो प्रणाली चुस्त दुरुस्त रुपमा मर्मत सम्भार तथा अद्यावधित नगर्दा समय समयमा यस्ता समस्याहरू आउने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*