२० रुपैयाँले सस्तियो घिरौला, अन्य तरकारीको भाउ कति?

२३ आश्विन २०८१, बुधबार ०८:०२

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज घिरौला २० रुपैयाँले घटेर ८० रुपैयाँ किलो न्यूनतम मूल्य तय भएको छ ।

लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, सानो लोकल गोलभेडा ८० रुपैयाँ, इस्कुस ३० रुपैयाँ र तीते करेला ९० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज चिचिण्डो र लौका ६० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, कन्य च्याउ १५० र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको जनाएको छ ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*