प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक अन्जु अधिकारीको राजिनामा स्वीकृत

२२ आश्विन २०८१, मंगलवार १०:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज २१ गते बिहान बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*