दुई फाइनान्स बाहेक सबैको शेयर मूल्य घट्यो

२१ आश्विन २०८१, सोमबार १५:१६

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ ।

अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे ।

गुडबिल फाइनान्स र नेपाल फाइनान्सको शेयर बाहेक सबैको शेयर घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*