चन्द्रागिरी हिल्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२१ आश्विन २०८१, सोमबार १५:००

काठमाडौं । यो साताको सुरुवात मै सकारात्मक देखिएको शेयर बजार आज पनि उकालो यात्रामा तय गरेको छ।

नेप्से उकालो लाग्दा चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फास्टक्चर, हिमालयन रि, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, नेपाल एसबिआई बैंक, सिईडिबी हाईड्रोपावर, हाईड्रोइलेक्टेसिटि, साहस उर्जा र कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*