स्वस्तिक लघुवित्तमा कर्मचारी माग

२१ आश्विन २०८१, सोमबार ११:१२

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा केही संख्यामा आवेदन खुलाएको हो ।

कम्पनीले कनिष्ठ सहायक, सहायक (शाखा प्रमुख), बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी र व्यवस्थापन प्रशिक्षार्थी पदहरूमा आवेदन खुलाएको छ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित सूचना प्रकाशित मिति (असोज १५) ले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*