साहस उर्जामा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२० आश्विन २०८१, आईतवार १५:०२

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ।

नेप्से उकालो लाग्दा साहास उर्जाको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नेपाल फाइनान्स, गुडबिल फाइनान्स, एयिशन लाइफको प्रमोटर शेयर, हाईड्रोइलेक्टििसीको प्रमोटर शेयर, एनएलजी इन्स्योरेन्स, शिवम सिमेन्टस, सिईडिबी हाईड्रोपावर र हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*