महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

१६ भाद्र २०७८, बुधबार १३:५३

काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सस्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सम्यकमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यकको प्र्रयोगशालामा स्वास्थ्य परिक्षण गर्दा १० प्रतिशत छुुट प्राप्त गर्न सक्नेछन् । हाल बैंकले १०३ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा सुुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*