पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंमा टीका लगाई दिने

१८ आश्विन २०८१, शुक्रबार १३:१०

काठमाडौँ । हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । असोज २६ गते विजय दशमीको शाह र कोमल राज्य लक्ष्मी देवी शाहले सर्वसाधारणलाई टीका लगाउने भएका हुन् ।

निर्मल निवासमा अपरान्ह ४ बजे टीका लगाउने कार्यक्रम रहेको छ । निर्मल निवासमा सधैका वर्ष जस्तै पूर्वराजाबाट टीका लगाउन आउने सर्वसाधरणको भीड हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*