नेपाल एसबिआई बैंक आइक्यानद्धारा सम्मानित

१६ भाद्र २०७८, बुधबार १२:३३

काठमाडौं । नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ । संस्थाले प्रदान गर्दै आइरहेको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो ।

उक्त पुरस्कार आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरेका हुन ।

बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत बैंक आईक्यानद्धारा पुरस्कृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*