बीमा समितिले करार सेवामा नियुक्तिको लागि माग गर्यो सूचना प्रविधि अधिकृत
१६ भाद्र २०७८, बुधबार १२:३३
काठमाडौं । बीमा समितिले करार सेवामा नियुक्तिको लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागिएको सूचना प्रविधि अधिकृत माग गरेको छ ।
समितिले यस सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र योग्यता पुगेका आवेदकलाई आवेदन दिन आग्रह गरेको छ ।