दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिए

१७ आश्विन २०८१, बिहीबार १९:०९

काठमाडौं । दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिएका छन् । बुधबार विहान सवा ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल (करिक ३६ किलोमिटर) पूर्वतर्फ धुलिखेलको आकाशमाथि मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान ठोक्किनबाट जोगिएका हुन् ।

बुधबार विहान सवा ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल (करिक ३६ किलोमिटर) पूर्वतर्फ धुलिखेलको आकाशमाथि हेलिकप्टर र जहाज ठोक्नबाट जोगिएका हुन् ।

तारा एयरको विमानमा रहेको टिकास (ट्राफिक कोलिजन अभोइडेन्स सिस्टम)ले विमान नजिकै केही बस्तु हुन सक्ने सूचना दिएपछि विमानका पाइलटको सावधानीका कारण हेलिकप्टर र विमान आकाशमा ठोक्किनबाट जोगिएका हुन् । दुई हवाई सेवामा यात्रु सवार थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*