समृद्धि फाइनान्सद्धारा कर्मचारी माग

१६ भाद्र २०७८, बुधबार १२:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको मान्यता प्राप्त समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ ।

फाइनान्सले ह्युमन रिसोर्स अफिसर काठमाडौंका लागि १ जना कर्मचारी माग गरेको हो । इच्छुक स्नातक तह उत्र्तिण व्यक्तिले सम्पूर्ण कागजात खुलाई भदौ २२ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*