डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?

१७ आश्विन २०८१, बिहीबार ०९:४८

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि असोज १६ गते रातिदेखि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

दूतावासले डीभी चिट्टा असोज १६ को रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले  https://dvprogram.state.gov/   मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*